surkhet

दिपिकाले गरिन कोर्ट म्यारिज ,

surkhet

कार्तिक १० , काठमान्डौ – नायिका दिपिका प्रशाईले आफ्नो जिन्दगि अगाडी बढाउने भन्दै इन्गेजमेन्ट गरेकी छिन। उनले दिवाकर भट्टराई संग इन्गेजमेन्ट गरेकी हुन् ।सातही दिपिकाका अनुसार आफुहरु चार वर्ष देखि प्रेममा रहेको पनि रंग दर्पण डट कमलाई बताईन। उनले भनिन हामि समयको प्रतिक्षामा थियौ ।बीच बीचमा हाम्रो प्रेमको संचार आयपनी औपचारिक खबर भने थियन।

Gorkha

तर यसपटक भने उनीहरुले कोर्ट म्यारिज समेत गरेका छन्। बिहे कहिले गर्ने भने मिति नतोकियको उनले बताईन। दुवै परिवारका सदस्य भेला भयर इन्गेजमेन्ट गरेको दिपिका बताउछिन। दीपिकाको चलचित्र ऐश्वर्यले निकै चर्चा पायको थियो ।तेस्पछि उनले खेलेको चलचित्र छक्का पन्जा ३ अहिले हलमा प्रदर्शन भईरहेको छ ।उनि एक सुन्दर नायिका पनि हुन्, बिहे पछि पनि चलचित्रलाई निरन्तरता दिने दीपिकाको भनाई छ ।यसमा दिवाकर पनि सहमत रहेको उनले भनिन । दिपिकाले भनिन बिहे यक्दीन गर्ने पर्छ ।तेसैले मैले यो निर्णय लियको हु।

salyan