टिका पुन भन्छिन अहिले सम्म गायको गीत मध्ये सारै मन पर्यो ,,

कार्तिक ११ , काठमान्डौ – लोकदोहोरी क्षेत्रैमा चर्चित बन्दै आफ्नो नाम स्तापित गर्न सफल गायिका टिका पुनले कुरा बुझ मनको बोलको झ्याउरे गीत बजारमा ल्यायाकी छन्।  जस गीतमा धनराज चुनाराको पनि स्वर छ । गीतको लय शब्द धनराज चुनाराले गरेका हुन् ।

अहिले सम्म थुप्रै गीत गायपनी यो गीतले टिका पुनलाई फरक महसुस भयको रंग दर्पण डट कमलाई बताईन।  गीत चुनाराले आफ्नै रस्ती बस्तीको झझल्को आउने गरि कल्पना गरेका थिय।  आफ्नो जन्म भुमिको बारेमा गीत बाट प्रसंसा गर्न पाँउदा गायक गायिका खुसि भयको महसुस गरेका छन् ।

मध्यपशिम क्षेत्रमा निकै चर्चामा रहके झ्याउरे ,टप्पा , ख्याउटा आदि गीतमा यो पनि पर्ने गर्छ । अत्यधिक क्रोस राखी निर्माण गरिएको यो म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका हुन् भने क्यामेरा / ड्रोंन शम्भु चालिसेले चलायाका छन् ।

सुर्खेत ,सल्यानका धार्मिक स्थल देखि पर्यटकीय स्थलको वर्णन गरियको उक्त भिडियोमा मिलन सुनार र मबिता घिमिरेको अभिनय छ।  सम्पादनमा रबिन बिकको साथ् छ।  गीतलाई रंग दर्पण ईन्टरटेनमेन्टले बजारमा दियको छ ।

हेर्नुहोस भिडियो