Simta
Simta
lekbesi

विश्वकप क्रिकेट ट्रफी स्वयम्भू हुँदै वसन्तपुर यात्रा ,

Gurvakot

कार्तिक १२ ,काठमाडौं – सोमबार बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शनसँगै विश्वकप क्रिकेट ट्रफीको नेपाल टुर समाप्त भयको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफी स्वयम्भू, पोखरा, चन्द्रागिरी हुँदै सर्वसाधारणका लागि बसन्तपुर दरबार क्षेत्रमा राखिएको थियो । ट्रफी हेर्नेको वसन्तपुरमा ताँती थियो ।ट्रफी प्रदर्शनी हुन्छ भन्ने थाहा पाएर आएका केहीको उत्साह भने बेजोडको थियो । बसन्तपुरमा भ्रमणमा आयका हरु ट्रफी संग सेल्फी हान्दै मनोरंजन लिईरहेका थिय ।नेपालले जितेपछि हेर्ने भनेको अहिल्यै हेर्न पाइयो, भन्दै फोटो खिच्नेको उत्साहजनक देखिन्थ्यो ।

Simta