surkhet

बिराज भट्ट सुर्खेत मेहेलकुनामा ,,

surkhet

कार्तिक १३ , सुर्खेत – नायक बिराज भट्ट सुर्खेत पुगेका छन् ।गुर्भाकोट नगरपालिका सुर्खेतको महोत्सवमा सहभागी हुन बिराज भट्ट सुर्खेतको मेहेलकुनामा पुगेका हुन्। उपत्यकाले ईतिहासमै पहिलोपटक उक्त महोत्सव गर्दैछ। कला सास्कृति तथा साहित्यको विकास, उधोग , व्यापार ,कृषि तथा पर्यटनको निकासको मूल नाराका साथ् महोत्सव गत ७ गते देखि सुरु भयको हो ।यो महोत्सव १७ गते सम्म संचालन हुने रंग दर्पण डट कमलाई जानकारी भयको छ। २ दर्जन भन्दा बढी रास्ट्रीय ख्याति प्राप्त कलाकार र स्थानिय कलाकारको जमघट हुने महोत्सवमा औधोगिक , ब्यापार , पर्यटन विकास , स्थानिय घोडे नाच , तरवार नाच , गरुड नाच , कृषि प्रदर्शनी मुख्य आकर्षक छन् ।

Gorkha

नायक बिराज भट्टको प्रस्तुति भोलि भयपनी भट्ट आजनै सुर्खेत पुगेका हुन् ।बिराज भट्ट अहिले भोजपुरी फ्लिम खेलमा ब्यस्त छन् ।उनि संग सेल्फी खिच्नेको लहर भयको निर्देशक तथा महोत्सव कार्यक्रमका जिम्मेवारी ब्याक्ति नरेश सोनीले जानकारी दिनु भयो।साथै भोलि बिराज भट्ट संग चर्चित लोक दोहोरि गायक धनराज चुनारा , हस्यकलाकार निर आले मगरको बेजोड प्रस्तुति रहने छ । आयोजक श्रीजन्शील युवा क्लब गुर्भाकोट सुर्खेत र सह आयोजक जिल्ला समन्वय समिति सुर्खेत गुर्भाकोट नगरपालिकाले महोत्सवको आयोजना गरेको हो।

salyan