विकल क्रियशन ले चाहना बजारमा ल्याउदै ,,

 

रंग दर्पण १ फाल्गुन – लामो समयदेखि दर्सक को प्रतिक्छ्या पछि चाहाना तिम्रा ठुला ठुला महलमा रमाउने बोलको गीत को सुटिंग कार्य सकियको छ ।  हिजो मात्र गीतको छयांकन सकियको छ ,गीत को अडियो बजारमा बजेको कारणले यसको माग दर्सक्मा खुसियाली छायाको छ ।  बिदेस मा गयर पैसा कमाउदा र घरमा पठाउदा आफ्नो प्रेमिकाले अरु संग लागेर उडायाको कथालाई यसमा समेटीयको छ  । अहिलेको नेपालमा चलिआयको नेगेटिभ सेन्स गीतमा देखाइयको छ ।  गीत को निर्देसन अहिलेका उदाउदा ब्याक्ति आयुष छेत्री प्रिन्स ले गरेकाछन ,भने मुकेश हुमागाईले छयांकन गरे , श्री कृष्ण बम मल्ले ले संगीत भरेको गीतमा स्वोरुप राज आचर्या को स्वोर छ ।  यो गीतको सब्द सुमन बिकले लेखेक हुन् गीतलाई अहिलेका चर्चित मोडल सनम कठायत ,ओम विकल र मोनाक्छि को कुसल अभिनय रहेको छ ।  गीत अबको एक
हप्ता भित्र बाजारमा आउने छ साथै गीतलाई अहिलेको निकै अनि बेस्त कम्पनि विकल क्रियशन प्रा लि ले बाजारमा ल्याउनेछ  ।  गीतको छयांकन तेलकोट ,चांगुनारायण ,सुन्दरीजल, त्रिसुल डाडा मा गरियको हो  सुटिंग का केहि तस्बिरहरु…