कुशल सम्पादन रबिन बिकको जन्मदिन सेलिब्रेटी ,,

कार्तिक १४ , काठमान्डौ – सम्पादन रबिन बिकको आज जन्मदिन परेको छ। म्युजिक भिडियो , फ्लिम , टेलिभिजन , कार्यक्रम , डोकुमेण्ट्रिलाई सम्पादन , रंग रोगन गरि निर्माण गर्ने एक चर्चित नामहो रबिन को ।उनले अहिले 4s मेडियामा सम्पादन गरिरहनु भयको छ ।बिहानै देखि सामाजिक संजालमा उनलाई सुभकामना दिनेको लहर देखियको छ ।उनले आफ्नो कतिऔ जन्मदिन मनाउन लागेका हुन् त्यो भने जानकारी गरेनन ।लाखौ सुभकामना छ रंग दर्पण डट कम र रंग दर्पण ईन्टरटेनमेन्टको तर्फबाट रबिन जीलाई ,,