surkhet

पश्चिमेली रितिरिवाजले छोयो नायिकालाई ,,

surkhet

कार्तिक १५ , काठमाण्डौ – नेपालमा पछिल्ला केही बर्षमा पश्चिमेली संकृतीले विस्तारै कब्जा जमाइरहेको छ । नेपाली चलचित्रका कलाकारलाई पनि प्रेमदिवस, क्रिसमसदेखि हलोइनले प्रभाव पारिसकेको छ ।पश्चिमेली देशमा मनाइने हलोइन फेस्टिभलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि छपक्कै छोएको देखिन्छ । उनले आफू पहिलो पटक हलोइन बनेको उल्लेख गर्दै फोटो पोष्ट गरेकी छिन् । पश्चिमेली संकृतीमा भूतको अवतारमा मानिसहरुले यो पर्व मनाउने गर्दछन। नेपालि चलचित्र क्षेत्रमा साम्राज्ञीको नाम चर्चित छ ।साम्राज्ञीको यो रुप झट्ट हेर्दा डरलाग्दो छ ।

salyan