surkhet

बल्छी धुर्बे र राजु मास्टर गुर्भाकोट उपत्यका महोत्सवमा आज कतै हेर्न छुट्नुहोला,,

surkhet

कार्तिक १६ , सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत उपत्यका महोत्सवमा आज चर्चित हास्यकलाकार बल्छी धुर्बे र राजु मास्टरको आज प्रस्तुति रहने छ ।उपत्यकाले ईतिहासमा पहिलोपटक गरेको महोत्वस हो। महोत्सवमा २ दर्जन भन्दा बढी रास्ट्रीय कलाकार छन् ,भने स्थानिय कलाकारको जमघट पनि तेस्तै छ ।कार्यक्रम सर्वप्रिय बनेको दर्शक बताउछन ।दर्शकको माग अनुसार महोत्सवको मिति बढाउन सकिने निर्देशक तथा कोरियोग्राफर नरेश सोनीले रंग दर्पणलाई जानकारी गर्नु भयको छ।

Gorkha

७ गते देखि सुरु भयको महोत्सव १७ गते सम्म संचालन हुने छ ।कला सांसकृतिक तथा साहित्यको विकास, उधोग , व्यापार ,कृषि तथा पर्यटनको निकासको मूल नाराका साथ् महोत्सवलाई आयोजक श्रीजन्शील युवा क्लब गुर्भाकोट सुर्खेत र सह आयोजक जिल्ला समन्वय समिति सुर्खेत गुर्भाकोट नगरपालिकाले आयोजना गरेको हो।

salyan