शिव बिक निर्देशक देखि गायक आफ्नै अभिनयमा बने लभ फ्युजन comon baby o ,,

कार्तिक १८ , काठमान्डौ – रंग दर्पण सम्वाददाता ,,
गीत संगीतको बाटोलाई अपनाएर आयको २२ वर्ष भयो ओम नम शिवाय : विभिन्न गीत संगीतको निर्देशनमा चर्चित बनेका निर्देशक , कोरियोग्राफर शिब बिकले निकै रमाईलो डान्सिङ् गीत लभ फ्युजन बजारमा ल्याएका छन् ।लोकदोहोरी , आधुनिक , हुँदै शिब बिक अहिले फ्लिम निर्देशनमा ब्यस्त छन्।

गीत संगीतको क्षेत्रमा शिब बिकको क्रियसनलाई सबै भन्दा फरक तरिकाले मुल्यांकन गर्ने गरिन्छ ।शिब बिकले कोरियोग्राफर गरेको चलचित्र प्रसादको गीत बरी लै लै ले बजारमा खुबै मार्केट पायको छ। शिब बिकले आफ्नै स्वर भरेको गीत लभ फ्युजनमा आफ्नै अभिनय छ ।उनि दर्शक सामु पुर्व देखि पश्चिम सम्म रक स्टाईलमा ईण्ट्रि गरेका छन्। उनलाई स्मिर्ती शाहीले स्वरमा साथ दिएकि छिन। गीतमा अमृत लुवागुनको र्यापर छ ।

शिब बिकको संगीत गोबिन्द प्रशाद उपाध्याको शब्दमा सुष्मा अधिकारि ,शिब बिक ,सुन्दर खवासको अभिनय देख्न सकिन्छ। म पनि तिम्रै हु भन्दै नाचेको रोमान्टिक भिडियोलाई चर्चित छायांकन ब्याक्ति शम्भु चालिसेले सिनेमाट्रोग्राफी गरेका हुन् ।रबिन बिकले सम्पादन गरेको भिडियोलाई शिभ 4s  मेडियाले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न नभुल्नुहोला ,,