surkhet

जात्रै जात्रा को टिजर रिलिज,,

surkhet

कार्तिक २४ , काठमान्डौ – चलचित्र ‘जात्रै जात्रा’को टिमले यसको टिजर सार्वजनिक गरेको छ । चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो । प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माण पक्षले बतायाको छ ।चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् ।

Gorkha

यो टिजरमा नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ । चलचित्रको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन । दयाको सरप्राइज भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउनेछ । चलचित्रमा नायिका बर्षा राउतको पनि मुख्य भूमिका छ । तर, टिजरमा बर्षालाई देखाइएको छैन ।‘जात्रा’ हिट भएको २ बर्षपछि यसको सिक्वेल बनाउन लागिएको हो ।

salyan