surkhet

बलात्कार पछि हत्या गरिएकि निर्मला पन्तको हत्यारा पक्राउ गर जना आदेश अनिश्चितकालिन धर्ना ,,

surkhet

कार्तिक २५ ,कञ्चनपुर- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ ।नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो ।

Gorkha

निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनीसमेत दिइसकेका छन् ।

निर्मला पन्तको हत्यारालाई कारबाही गर्ने भन्दै सरकारले विभिन्न अनसन्धान टोलि निर्माण गरि खोज तलास गरेपनि कुनै माखो पनि मार्न सकेन । निर्मला पछि विभिन्न ठाँउमा दिदि बहिनिको पनि बलात्कार भयो तर सरकारले कुनै एक्सन भने लिन सकेन।

salyan