surkhet

शेखर घर्ति मगरले अन्तिममा किन यस्तो बोले ??

surkhet

रंग दर्पण १ फाल्गुन-रियो छमछमी बाट अन्तिम फाईनल पुगेका शेखर घर्ति मगरले यस्तो किन बोले भन्ने बारे सबैलाई चासो को बिसय हो ? सुर्खेत बाट आफ्नो सपना पुरा गर्न उदेश्य ले काठमान्डौ आयका घर्ति भाइले सबै सामु आफुलाई भोट गरेर जिताउन आग्रह गरेकाछन ।उनको लागि भोट गर्ने दिन मात्र भोलि सम्म हुनेछ , उनले जति राम्रो नाचेपनी अब भोटले मात्र फैसला गर्ने भयको कारणले उनि यक्धम चौतर्फी भोट माग्दै हिडेका छन् ।केहि दिन अगाडी मात्र उनि आफ्नो जन्म थलो देखि केहि सिमानाका छेत्र हरुमा कार्यक्रम गर्दै हिडेका थिय ।मेरो सपना नाच्ने हो यक्दीन त्यो ठाउमा पुगेर छोड्छु ,यो सपना पुरा न भय सम्म मा आफ्नो बाटो छोडदिन उनको भनाई रह्यो ?
सबैले आ आफ्नो ठाउँ बाट  सक्दो सहयोग भोट गर्दिन आग्रह गरिन्छ । उनको भोटिंग कोड

cc 11 send 34343

Gorkha

Dailekh

salyan