समर लभको फस्टलुक रिलिज माघ २५ बाट हल हलमा ,,

कार्तिक २७ , काठमान्डौ – रंग दर्पण सम्वाददाता

चर्चित नोबेल समरलभ अधिकांस पाठकको रोजाई हो ।यो पुस्तक पढेर सबैको मनमा गहकिला प्रश्न उठ्ने गर्दछन ।जुन पुस्तकका लेखक सुविन भट्टराई हुन्। रेडियो र युटुबमा सुनेर प्रश्न र उत्तर खोज्ने दर्शकलाई भने अब यो पुस्तकले भिजुलाईजेसन गरेको छ । जसको पाठलाई गहकिला र चोटिला ,भावपूर्ण रुपमा निर्देशन गरेको निर्देशक मुस्कान ढकालले रंग दर्पणलाई बताउनु भयको छ।

नाईन भन्नु ल ३ निर्देशन गरिसकेका ढकालले चलचित्र अहिले सम्मकै फरक फेवरमा बनेको बताउनु भयको छ । नेपालि चलचित्रले अहिले सम्म नखोजेको स्टोरी र सिप प्रयोग भयको ढकालको भनाई छ। चलचित्रलाई नेपाल देखि नर्वे , अस्ट्रेलिया , जर्मनका स्थलमा छायांकन गरियको छ। नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् ।

चलचित्रमा सुरज सिंह ठकुरी नम्रता सापकोटा, आशिष ,रेवतीको अभिनय देख्न सकिन्छ । स्वपन सरकार र मनोज विक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

चलचित्रमा ३ वोटा गीत समावेश गरियको निर्माण पक्षले जानकारी गरियक छ ।चलचित्र माघ २५ गते बाट हलमा प्रदर्शन मिति तोकेको छ। युटुबमा यो उपन्यासका थुप्रै फ्लोर छन्, तेसैले पनि यो चलचित्रले दर्शकको मन जित्ने निर्माण पक्षले बतायको छ।