नेपालि फ्लिममा हिन्दि गीत चलचित्र प्रेमलिलाको गीत रिलिज ,,

कार्तिक २७ , काठमान्डौ – चलचित्र प्रेमलिलाको हिन्दि गीत जाने क्या हुवा रिलिज भयको छ ।जसमा नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिकामा छ । दुई देशको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएकाले पनि चलचित्रमा हिन्दी गीत समावेश गरिएको हो ।

चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । डाक्टर सागरको शब्द रहेको गीतमा रवि राज शाहको संगीत, राजा हसन र सौमी शैलेसको स्वर छ । चलचित्रमा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, अर्चना शुक्यला, ट्विंकल श्रीवास्तवको पनि मुख्य भूमिका छ ।

चलचित्रको निर्देशन जनक पाण्डेले गरेका हुन् नानीमैया कार्की र फैजिल फिल्मस्को चलचित्रमा लगानी छ । माघ २५ गते बाट रिलिज हुने चलचित्र प्रेमलिलामा दीपशिखाको लेखन रहयको छ।

https://youtu.be/-wlAOMHzrIo