निर्देशकको नजरमा किन पर्दैनिन वेनिशा ,,

कार्तिक २८ , काठमान्डौ – प्राय यौटा चलचित्र खेल्न साथ् थाहा हुन्छ नायिका चल्ने वा नचल्ने। निर्देशकको नजरमा पर्ने वा नपर्ने भन्ने कुरा । अभिनय मात्र नभई प्राय नायिका सुन्दर छानेर चलचित्रमा डेब्यु गराउने गर्छन निर्देशक निर्माता। नायिका वेनिशा हमाल भने निर्माता निर्देशकको रोजाईमा परेको खासै देखिदैन ।

उनले अहिले सम्म कुनै चलचित्रमा साईन गरेको पनि थाँहा भयको छैन। ब्लाइन्ड रक्स र झ्यानाकुटी’को असफलताले उनलाई धेरै धक्का पुगेको देखिन्छ । वेनिशालाई दर्शकले ‘चङ्गाचेट’मा देख्न पाउनेछन् ।तर चलचित्रको मुख्य भूमिका नभयर केमियो भूमिका उनि रहेकी छिन ।

प्रहरीका ठूला हाकिमसँग पैसाकै लागि सम्बन्ध राख्ने एक यूवतीको भूमिकामा उनी देखिएकी छिन् । सायद, वेनिशाले ठूलो ब्यानरसँग सम्बन्ध जोड्न पनि यो चलचित्रमा केमियो नै भएपनि गरेको हुनुपर्छ ।