surkhet

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी कुनमा कति ,,

surkhet

कार्तिक २९ ,काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ११४कर्मचारी माग गरेको छ । विज्ञापनअनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ । ईछुक उमेद्वारले मङ्सिर २८ गते सम्म दरखास्त दिन सक्ने छन् ।

Gorkha

salyan