surkhet

चलचित्र ‘गुनगुन’ आजबाट हलमा ,,

surkhet

कार्तिक ३० , काठमान्डौ – चलचित्र ‘गुनगुन’ आजबाट रिलिज भएको छ । देशभरका ५० हलमा चलचित्र रिलिज भएको निर्माणपक्षले बताएको छ । निर्देशक भट्टराई र कलाकारको टिम हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले बताएको छ ।

Gorkha

पारिवारिक प्रेम कथामा बनेको यो चलचित्रमा निर्देशक भट्टराईसँगै संचिता लुइँटेल , सुवास मेचे, रविन्द्र प्रताप सेन , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

सौरभ लामाको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन छ भने हिमाल केसीको एक्सन, छ ।चलचित्रलाई प्राथना फिल्म्सले प्रस्तुत गरेको छ।

salyan