लोक दोहोरि गायक धनराज चुनाराको आज जन्मदिन ,,

मङ्सिर १, काठमान्डौ – रंग दर्पण सम्वाददाता ,,

– लोक दोहोरि क्षेत्रका फरक धार गायक धनराज चुनाराको आज जन्मदिन परेको छ। सुर्खेत जिल्लाको घुम्खहरेमा उनको जन्म भयको हो ।    चुनाराले आज आफ्नो २९ औ जन्म दिन परेको रंग दर्पण डट. कमलाई जानकारी गराए ।
करिब २० वर्ष देखि उनि काठमान्डौमा कर्मथलो गराई गीत संगीतको संघर्सतमा छन् । चुनाराका थुप्रै  गीतहरु चर्चित छन् । उनि यो वर्ष घरमा भयको कारण आफ्नो घर परिवार लगायत साथी भाई संग जन्मदिन आफ्नै कर्मथलोमा मनाउने बताए।

जन्मदिनको लाखौ सुभकामना छ गायक धनराज चुनारालाई रंग दर्पणको तर्फ बाट।