Gold

न बाँध मलाई म त खुल्ला छु ,,

Naumule Migrate

सोना अमात्यको म त खुल्ला छ बोलको म्युजिक भिडियो रिलिज भयको छ। आनन्द अधिकारीले लेखेको गीतलाई शिखर प्रसाईले संगीत दिएका हुन् । विबेकसिंह ठकुरीले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्। गीतमा सोना आफैले अभिनय गरेकी छिन् । उनि गायिका मात्र होइनन्, मोडल पनि हुन् । दर्जनौ गीतमा स्वर दिइरहेकी सोना शास्त्रिय संगीतमा साधनारत छिन् ।

म त खुल्ला छु’ मा नेपालका बिभिन्न मनोरम स्थलका दृश्या कैद गरिएको छ । गीत सुन्ने हो भने प्राय नारि हरुको अधिकारको लागि गायको देखिन्छ ।यानिकी नारि हरु अब खुल्ला भयका छन् कसैको अर्डरमा चल्लने छैनन् भन्ने यो गीतको संदेश हो। गीतलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

https://youtu.be/6gzoYq03ZH0

Naumule Badhipahiro