Gold

रक्सि खायर केटि केटिले गरे यस्तो सम्म ,,

Naumule Migrate

बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियो सार्बजानिक भयको छ। भिडियोलाई दर्शकले तेती रुचायाका छैनन ।किनकि यो भिडियोमा दुइ युवतीको अन्तरंग दृश्य देखाईयको छ। प्रविन श्रेष्ठले निर्देशन गरेको मैले भुल्न सकिन बोलको भिडियोमा रीमा विश्वकर्मा र बेनिशा हमालको अभिनय छ ।सायदत यो भिडियोमा यकजना मोडल केटा राखेको भय उत्तम देखिने थियो होला र दर्शकले मन पनि पराउने थियकि ?

दर्पण यात्रीको शब्द, जीतेन लामाको संगीत र अन्जु पन्तको स्वरमा समावेश यो गीतको अडियो सुमधुर छ । उत्तम हुमागाइको छायांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह,निर्देशन, प्रविण श्रेष्ठकै सम्पादन रहेको भिडियोलाई युुटुबमा भने रुचाइएको छैन । यो गीतको भिडियोमा लाइक भन्दा डीसलाइक गर्नेको संख्या धेरै देखियको छ ।

Naumule Badhipahiro