चलचित्र ‘दि कर्माको प्रदर्शन मिति पछाडी धकेलियो ,,
नेपालमा चलचित्रको ब्यापार हेर्ने हो भने खस्किदो छ । , कलाकारको पारिश्रमिक बढ्दो , नेपालमा केटि सुन्दर र केटा हल्का पैसा हाल्ने भय पुग्छ ।यति भय नेपलमा फ्लिम बनछ, बस यौटा चलचित्र खेले पुग्छ, तेस्पछि सिधै पारिश्रमिक १५ लाख तोकिन्छ ।दिनेले दियपछी हाम्रो भन्नु केहि छैन ।
तर सबै चलचित्र छक्का पन्जा १,२,३, बन्न सक्दैन्न ।न त तेस्तो स्टोरी निर्माण गर्न सक्छन । सबै हल्लाको पछि हिड्ने गर्छन कति पय चलचित्रले भनेको समयमा रिलिज मिति पाउदैन्न । धेरै चलचित्रले आफ्नो खर्च पनि उठाउन सक्दैनन् ।यस्तो धेरै चलचित्रमा भयको छ ।तेस्तै मंसिर ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति धकेलिएको छ ।
अब यो चलचित्र माघ ४ बाट रिलिज हुने छ ।निर्माण पक्षका अनुसार चलचित्रको काम नसकीयको कारण हाल मिति पछि सारेको बुझीएको छ ।चलचित्र लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।सुशिल पोखरेलले यो चलचित्रमा संवाद लेखेका छन् । चलचित्रले नेपाल र भारतको सिमानामा हुने अपराधिक गतिविधीको कथालाई उठाएको छ ।
निशा खतिवडा निर्मात्री रहेको चलचित्रलाई नेपालको तराई क्षेत्रमा खिचिएको छ । भारतका मोडल करण बर्माको साथमा नायिका नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ लगायतका कलाकारको यसमा मुख्य भूमिका छ । चलचित्रले आफ्नो गीत पनि सार्वजानिक गरेको छ ।जय मिडिया म्यानेजमेन्टको ब्यानरमा बनेको चलचित्रलाई जयराज रायले निर्माण गरेका हुन् । यो दिन अरु चलचित्र पनि प्रदर्शनमा रहेका छन् ।चलचित्र गरुड पुराण’पनि माघ ४ गते प्रदर्शनमा आउने छ ।