Gold

पूर्वलडाकूले गरे गृहमन्त्री सामू विष सेवनको प्रयास ,,

Naumule Migrate

मंसिर,५ काठमाडौं- पूर्वलडाकूले गृहमन्त्री सामु विष सेवनको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका हुन् । तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन गरेको आशंका गरिएको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यो समाचार पढे पछि भने राम्रो प्रतिक्रिया आयको छैन। १२, १४ वर्ष जनताको लागि लडेर आयका निडर लडाकु अहिले आयर गृहमन्त्री सामु गयर विष पिउने भनेको नामर्द हो ,जस्ता कमेन्ट आयका छन् र वास्तविक पनि तेही हो ।

Naumule Badhipahiro