जनवादी गायक खुसिराम पाख्रिनको निधन ,

मंसिर ५ , काठमान्डौ – जनप्रिय गायक खुसिराम पाख्रिनको निधन भयको छ । २००९ सालमा जन्मेका पाख्रिनका थप्रै मार्मिक गीत छन् पाख्रिनको लामो समयदेखि छातिको उपचार भईरहेको थियो ।

कालो बनको बिचैमा खेतालाको गाउँ
साना साना झुपडी छैन आमा बाउ
भोका नाङ्गा नानीहरू खेलिरनि ठाम
हाम्रो देशको ब्यबस्था हेर्न त्यहाँ जाम ।।