लोक बिश्वकर्माको नया गीत ,मनको मान्छे ,सार्बजानिक ,,

 

मंसिर ६ , काठमान्डौ – गायक लोक बिश्वकर्माको नया गीत मनको मान्छे सार्बजानिक भएको छ । एस थ्री के इन्टरटेन्मेन्टको प्रस्तुति रहेको बियोगान्त गीत मनको मान्छेमा लोक बिश्वकर्मा र प्रतिमा बिश्वकर्माको स्वर रहेको छ भने गीतलाई रमेश बिक रसाईलिले लेखेका हुन ।

गायक लोक बिश्वकर्माको आफ्नै सङ्गित रहेको उक्त गीतमा रस्मि रिया खत्री र रमेश बिक रसाईलिल्को अभिनय देख्न सकिन्छ । मुस्ताङ्ग र पर्बतका बिभिन्न रमणिय स्थलहरुमा खिचिएको यस गीतको भिडियोलाई किसान बिसिले खिचीका हुन भने भिडियोमा रबिन बिकको सम्पादन साथै रमेश बिक रसाईलिको निर्देशन् देख्न सकिन्छ ।

गायक लोक बिश्वकर्माले आफ्ना पुराना गीतहरुजस्तै यस गीतबाट पनि दर्शक स्रोताको भरपुर माया पाउने आशा ब्यक्त गरेका छन । गीतको सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।हेर्नुहोस भिडियो ,,