हस्तमैथुन सिन दिएर एकछिनमै चर्चामा ,,

आज भोलि नायक नायिका चर्चामा आउनको लागि केहि न केहि सिनमा अगाडी बढिरहेका हुन्छन ।तेस्तै अहिले नायिका श्वेता त्रिपाठी वेब सिरिज ‘मिर्जापुर’ मा मास्टरबेसन सिन दिएर रातारात चर्चामा आयकि छिन ।उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामूक किताब पढिरहेकी हुन्छिन् । पढ्दापढ्दै उत्तेजित भएर मास्टरबेसन गर्न थाल्छिन् जुन उनको बहिनीले देख्छिन् । यो सिनमाथि तीव्र विवाद भएपछि श्वेतालउे मुख खोलेकी छन् ।

उनले यो सिन दिएकोमा कुनै पछुतो नरहेको बताइन् । ‘मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ, उनले भनिन्, ‘मास्टरबेसन सिन दिने बारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ । मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।साथै उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु आफैंमा गलत काम नभएको बताएकी छन् ।