suekhet
bheriad

निर्मलाको हत्यारालाई हामि कारबाही गर्छौ,

lekabesi

मंसिर ८ , काठमान्डौ – लामोसमय देखि अनुसन्धान भईरहेको निर्मला हत्या प्रकरण अनुसन्धानमै जारि छ ।सरकारले अहिले सम्म हत्यारालाई कारबाही गर्न सकेको छैन। निर्मलाको हत्यारालाई अब हामि कारबाही गर्छौ भन्दै प्रकाण्डले आज भयको जनसभामा बोलेका छन्।

विप्लव समुहको जनसभा आज भृकुटीमण्डपमा भईरहेको छ ।उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं ।साथै उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत जानकारी गरे । साथै सरकारले आफ्ना कमि कमजोरी न सच्याय कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।