नेपाल आईडलका विक्रमले गाय चलचित्र प्रशाद को गीत ,,

कुनै चलचित्र यस्ता हुन्छन जुन गीत बाटै चर्चामा आउछन। तेस्ता धेरै चलचित्र छन्, कुनै कुनै गीत बाटै हिट हुन्छन । कुनै फ्लप भयर जान्छन ।तर आज भोलि निकै मिठो गीत गुञ्जिञ्छ, बजारमा ए बरी लै लै, बनकि चरी के भन्छे, यो चलचित्र प्रशादको गीत हो।

यो चलचित्र मंसिर २१ गते बाट प्रदर्शनमा आउने छ ।तेही चलाचित्रले आफ्नो तेस्रो गीत रेकर्ड गरेको छ। जसमा विक्रम बरालले स्वर भरेका छन् । नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्पर्धी मध्येका बिक्रम एक पर्छन । यो गीतलाई दर्शकले हलमा हेर्न पाउने छन् ।
गीतमा सुवास भुषालको शब्द तथा संगति छ ।चलचित्रलाई दिनेश रावतले निर्देशक गरेका छन् ।चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको छ ।चलचित्रको कथा, पटकथा तथा संवाद सुशिल पौडेलको छ ।
