Simta
Simta
lekbesi

नेपाल आईडलका विक्रमले गाय चलचित्र प्रशाद को गीत ,,

Gurvakot

कुनै चलचित्र यस्ता हुन्छन जुन गीत बाटै चर्चामा आउछन। तेस्ता धेरै चलचित्र छन्, कुनै कुनै गीत बाटै हिट हुन्छन । कुनै फ्लप भयर जान्छन ।तर आज भोलि निकै मिठो गीत गुञ्जिञ्छ, बजारमा ए बरी लै लै, बनकि चरी के भन्छे, यो चलचित्र प्रशादको गीत हो।

यो चलचित्र मंसिर २१ गते बाट प्रदर्शनमा आउने छ ।तेही चलाचित्रले आफ्नो तेस्रो गीत रेकर्ड गरेको छ। जसमा विक्रम बरालले स्वर भरेका छन् । नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्पर्धी मध्येका बिक्रम एक पर्छन । यो गीतलाई दर्शकले हलमा हेर्न पाउने छन् ।

गीतमा सुवास भुषालको शब्द तथा संगति छ ।चलचित्रलाई दिनेश रावतले निर्देशक गरेका छन् ।चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको छ ।चलचित्रको कथा, पटकथा तथा संवाद सुशिल पौडेलको छ ।

lekbesi
Simta