surkhet

करणको कफी विथ शोमा अजय र काजोलको विवाद ,

surkhet

बलिउड कलाकार नायक अजय देवागान र नायिका काजोल निकै जमेको जोडी मानिन्छ । उनीहरु जिन्दगिमा धेरै खुसि पनि छन्।  तर केहिदिन आगाडी मात्र यो जोडी ‘कफि विथ करण’ शोमा पुगेको छ । करण एक सफल तथा चर्चित प्रोडुसर , निर्देशक हुन् । तेहा पुगेपछि उनीहरुले फोटो शुट समेत गरेका छन्।

Gorkha

तर उनीहरुको बीच थोरै मनमुटाव जस्तो देखियो।  उनीहरुले खिचेको फोटो सम्पादन गर्दा काजोललाई करिब ३ घण्टा लाग्यो र त्यो फोटो उनले सामाजिक संजालमा पनि राखेकी छिन । जवानीमा यो कुरा खासै मतलब नराख्ने काजोललाई आफ्ना श्रीमान अजयले अब यो धेरै नगर तिमि बुढी भयौ भने पछि काजोल रिसाईन, र भनिन बुढेसकाल त तिम्लाई लाग्यो होला म त जवान छु।

salyan