मोटरसाईकल दुर्घटनामा महेन्द्र चन्दको मृतु ,
मंसिर १२ ,काठमाण्डौ – महेन्द्र चन्दको मोटरसाईकल दुर्घटनामा परि मृतु भयको छ ।शिवालय गाँउपालिका ९ नाहाडा जाजरकोट निबासी महेन्द्र चन्द एक सामाजसेवी युवा नेता हुन् ।मंसिर १२ गते आज बिहान करिब ९ :३० बजे छेडा बाट जामुने बजार तिर आउदै गर्दा बालिखाेला र गजौडा बिचमा पर्ने गुणभिरमा माेटरसाईकल दुर्घटना परि उनको मृत्युु भएको हो ।
सडक देखि धेरै तल खोलामा उनको शव फेला परेको थियो ।घटना स्थलमा नै उनको ज्यान गयको स्थानीयले जानकारी गरेका छन्। उनको टाउको लागायत अन्य शरीरमा गम्भीर चोट लागेको थियो ।हार्दिक श्रदान्जली महेन्द्र चन्द सर स्वर्गमा बास होस्।