निर्मलाको न्याय माग्दा प्रहरी दमन ,,

मंसिर१४ , काठमान्डौ – बलत्कार पछि हत्या गरिएकि कन्चनपुरकी निर्मला पन्तको न्याय माग्दा प्रहरीले दमन गरेको छ ।काठमान्डौको माईति घरमा निर्मलाको लागि अवाज दिने समर्थक हरुमा प्रहरीले दमन गरेको भिडियो सामाजिक संजालमा भाइरल भयको छ। प्रहरीले माथिको आदेश भन्दै १२ जनालाई पक्रा गरेको छ।

निर्मलाको फोटो प्रहरीले पोल बाट च्यात्ने गरेको देखिन्छ। बिना कारण समर्थकलाई समातेर गाडीमा हाल्ने गर्दा सरा सर सरकारले हत्यारालाई बचाउने प्रयास गरेको देखिन्छ। न्याय माग्दा पुलिस चौकी जान पर्ने यो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको सरकार असफल मानिन्छ ।

दुईतिहाई बहुमतको सरकारले किन प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन ? यो आम जनताको प्रश्न हो ।बाम सरकार निर्माण भएदेखि नेपालमा चोरी, पैठारी , लुटपाट , बलात्कार , अपहरण ,मृतु , हिँसात्मक काण्ड भयको देखिन्छ ।शान्ति पूर्ण विकाश निर्माणको नारा लागाउने सरकारको हर्कत हेर्दा राना शासन भन्दा बढी देखिन्छ।

lekbesi