रुकुम चौरजहारी

म ज्युँदै छु !जिउदो मान्छेलाई मृतु भयो भन्दै लेख्ने पाखण्डी हरु बुहारी ,,

रुकुम आठ विसकोट

मंसिर १७ , काठमान्डौ – नाईजेरियाक राष्ट्रपतिको मृतु भएको खबर सामाजिक संजालमा भाईरल भएपछि राष्ट्रपति मुहम्मदु बुहारीले तेस्को खण्डन गर्दै आफू जीवित नै रहेको दावी गरेका छन् । धेरै जनताले म अस्वस्थ भएको बेला म मरेँ भन्ठाने, म बिरामी भएर लामो बिदा बस्दा धेरै जनताले म मरेँ कि भनेर ठानेछन् ।

हो मा तेही नाईजेरियाको राष्ट्रपति बुहारी हु म कुनै जुडुवा होईन ,तपाईँलाई पक्का गराउन चाहन्छु । कि म छिट्टै मेरो ७६ औं जन्मोत्सव मनाउँदै छु । र म झन बलियो हुने छु,’ राष्ट्रपति बुहारीले भनेका छन् ।

आइतबार पोल्याण्डमा भएको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुहारी भन्छन्, ‘यसरी हल्ला फैलाउनेहरु अनैतिक र अधर्मी हुन् ।’ नाइजेरियन नेता बुहारी बेलायतमा ५ महिनाको उपचारपछि आगामी फेब्रुअरीमा फेरि चुनावमा भाग लिने बताइएको छ ।

बुहारीले आफ्नो ट्वीटरमा लेखेका छन् । म बिरामी भई लामो समय बिदा बस्दा मर्यो भन्ने कस्ता पाखण्डी मानिस हुन् ,भन्दै आफुले बोलेको भिडियो सामाजिक संजालमा पनि राखेका छन् ।