Simta
Simta
lekbesi

कसैले पनि मेरो उत्ताउलोपन सम्हाल्न सक्दैन गायिका मोडल ज्योति मगर ,,

Gurvakot

गायिका मोडल ज्योति मगर खुबै चर्चामा रहेकी छिन । स्टेज कार्यक्रम देखि गीत संगीतमा उनको माग खुबै बढेको छ । ज्योतिले लगायको कपडाको हाउ भाऊलाई के नराम्रो भन्ने हो त ? उनी ज्योतिले नेपाली बाजारमा सबै दर्शकको मन जितेकी छिन।

तर प्राय आलोचना खेपी रहने ज्योति आफ्नो स्टाटसमा यस्तो तस्विर राख्दै भन्छिन । मलाई कसैले समाल्नै सक्दैन।  यो कुरा ज्योतिले किन लेखिन त्यो त उनलाई थाहा होला।

ज्योति प्रया स्टेजमा जादा आफ्नो ब्रेस्टलाई फोकस गर्छिन ,जसले दर्शकको ध्यान आकर्षण गर्नेमा उनको ठहर छ । छोटो मिनिस्कट वनपिस, छाति फुकेको कपडा लागाउने ज्योतिको रुचि हो।

lekbesi

तर ज्योतिलाई मानिसले जति हाउ भाउ हेरेर मुल्यांकन गर्छन त्यो भन्दा ज्योति फरक छिन ।मानिसको दर्शक सामु चिनिन यौटा न यौटा चिनारी चाहिन्छ ,सायद ज्योतिको यो पोईण्ट अफ भियु हुन सक्छ।

केहि दिन अगाडी चितवनमा कार्यक्रमको लागि पुगेकी ज्योतिलाई आयोजकले अभद्र व्यवहार गरेको भन्दै उनी ज्योति प्रहरी सामु पुगेकी थीइन।

Simta