suekhet
bheriad

सुनको भाउ एकै दिनमा नसोचेकै मूल्य ,,

lekabesi

मंसिर १८ , काठमाडौं- मंगलबार १८ गते सुनको मूल्य नसोचेकै बढेको छ ।, सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।