suekhet
bheriad

नेपाल आईडलबाट अमित बराल आउट ,,

lekabesi

नेपाल आइडल बाट अमित बराल आउट भयका छन्। अमितले अहिले सम्मको यात्रामा जज देखि दर्शकलाई रुवाएका थिए। अमितले आफु पहिले देखिने आईडलमा कसरि जाने भन्ने सपना देखेका थिए। यो सिजन सम्म आईपुग्नुनै मेरो भाग्य हो ,मैले अहिले सम्म धेरी साथी कमाए मलाई धेरैले चिन्ने र मैले चिन्ने मौका पाए रुदै अमितले भने।

भोटिंगको आधारमा अमित नेपाल आईडल बाट बाहिरिएका हुन् ।नेपाल आईडलमा अब भने तिन जनाको कसरत छ। घासै काटौ खोलिको दोभान ,सुन साईली गीत उनले गाउदा दर्शक र जजको मन सारै ठुलो भएको थियो। अमित बाहिरिदा दर्शक लगायत जजहरुले आँसु थाम्न सकेनन ।,अमितले दर्शकले अहिले सम्म दियको मायालाई कहिले भुल्न नसक्ने भन्दै बिदा भएका थिए ।