फ्लिम रिलिज अगावै चर्चामा छिन साराअलि ,,

बलिउडमा अहिले नँया कालाकार हरुको प्रवेश बढी रहेको छ। विशेसत बलिउड कलाकारहरुका छोरा छोरीनै बलिउडमा आउन थालेका छन् ।

नायक सैफ अलिखानकी छोरी साराअलि खान पनि चलचित्र केदारनाथ बाट डेब्यु गर्दैछिन ।अहिले उनी यो चलचित्रको प्रमोशनमा व्यस्त छिन् । चलचित्र प्रमोशनका क्रममा साराको बोल्ने शैलीको पनि प्रशंसा भैरहेको छ ।

सारा अली खान शारीरिक र मानसिक रुपमा नै ट्यालेन्ट रहेको चर्चा सुरु भएको छ । उनले केही दिन अगाडि आफ्ना पिता सैफअली खानसँग ‘कफि विथ करण’मा दिएको अन्र्तवार्ताले पनि उनको बौद्दिकताको चर्चा सुरु भएको हो ।

साराको अर्को चलचित्र ‘सिम्बा’ जुन डिसेम्बर २८ बाट रिलिज हुँदैछ । यी दुबै चलचित्रले राम्रो व्यापार नगरेपनि साराले बलिउडमा धुम मच्चाउने आंकलन गरिएको छ।