लालबाबु पण्डित र थममाया थापा बने मन्त्री

रंग दर्पण ३ फाल्गुन – प्रधानमन्त्री भय लगतै केपी ओली ले भटा -भट मन्त्रि निउक्ति गर्ने प्रक्रिया चलेको छ आफुले सपथ खाय लगतै सामान्य प्रशासन मन्त्रालय सम्हालेर चर्चा कमाएका लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री बनाएका हुन् । त्यसैगरी एमाले नेतृ थममाया थापालाई ओलीले महिला बालबालिका मन्त्रीमा नियुक्त गरेका छन् । दुवै मन्त्रीलाई बिहीबार शितल निवासमै राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी छन् । तेसै गरि प्रधानमन्त्री ओली ले अरो मन्त्रीको नाम पनि सिफारिस गर्नु हुने छ तेस्को लागि पार्टी बीच छलफल भैरहेको छ ।

यसलाई पनि पढ्नुहोस

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त,

lekbesi

सुर्खेत : प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले वाम गठबन्धनको तर्फबाट बहुमतसहितको दाबी पत्र पेश भएपछि शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।