surkhet

द कपिल शर्मा शो शुरु हुनु अगाडी कपिलले बिहे किन गरे ? यस्तो छ कारण,,

surkhet

चर्चित कमेडीएन कपिल शर्मा वैवाहिक बन्धनमा बाँधीएका छन्। उनले आफ्नै सानै देखिको साथी गिन्नीसँग बिहे  गरेका हुन् ।लामो समयदेखि उनीहरु बीच प्रेम पनि थियो उनले, पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका छन् ।

Gorkha

केहि समयदेखि उनि डिप्रेसन्मा थिय ।आज भोलि उनि ठिक भईसकेका छन् ।बिहेमा उनका फ्यान देखि लिएर कमेडीएन शोका संचालक हरुपनि सहभागी थिए ।कपिलले आफ्नो बन्द भयको द कपिल शर्मा शो पनि तत्काल शुरु गर्दै छन् ।

कपिल कडा सुरक्षाको विचमा बिहेको मण्डपमा पुगेका थिए। कपिलले आफ्नो सामाजिक संजाल फेसबुकमा पनि आफ्नो बिहेको फोटो अपलोड गरेका छन्। साथै कपिललाई थुप्रै उनका फ्यानहरुले बधाई तथा शुभकामना दिएका छन् ।

salyan