Simta
Simta
lekbesi

आज बाट देसै भर कान्छी ,,

Gurvakot

रंग दर्पण ४ फाल्गुन -स्वोता खड्का को कान्छी आज बाट देसै भरका हलमा रिलिज भयको छ  ।केहि दिन अगाडी बाट चरी चट्ट परि बोलको गीत ले बजार ततायाको थियो,साथै कान्छी नाईट शो र बजार बेवास्थापन पनि राम्रो देखियको छ । प्रतिफल आउन बाकी नै छ दयाह्यंग राई र स्वोता खड्का अभिनित चलचित्र लाई आकाश अधिकारीले निर्देसन गरेका छन्  ।

 

 

lekbesi

Simta