जब बलात्कारी अदालत जान्छन पिडितको न्याय पाउने आशा हराउछ ,,
मंसिर २७ , काठमान्डौ – नेपालमा बढ्दो बालात्कारी हत्या हिँसाले जनजीवनमा ह्रास र पतनको संकेत गरेको छ। के सरकारको काम एहि हो ?न विकास न निकाश ,नेपाल अहिले के अपराधी जमाउने थलो हो त ? दिन दिनै चेली बेटी संग बलात्कार हुँदा सरकार भने मौन देखिन्छ।
यदि सरकारले मात्र एक जनालाई कारबाही गरेर देखाउने हो भने पिडित र जनतामा केहि आशा पलाउथ्यो ।तर घटना भएको ६ महिना पछि बलात्कारी प्रहरीले समायो भने दुई दिन राखेर अदालत लगिन्छ ।अनि तारेख तोखिन्छ ,अनि जेलमा राखेको बहानामा तेही बालात्कृत भएकि महिलाले तिरेको करले भात दाल तरकारी खुवाउने गरिन्छ। यो त झन् सुविधा दिन खोजेको हैन र?
अनि कुरा आउछन पावरका , वकिल , नाता पार्टी परिवर्तन पैसा अद्लातको धरौटी तिरेर छुट्न पाउने नियन सरकारले लागु गरेको छ। तेही भएर फटाहाहरु जुनसुकै घटनाको पनि सामना मोल्न पछि पर्दैन्न। जुनसुकै कार्य गर्न पनि नियम आवस्यक पर्छ , नेपालमा न नियम छ न कानुन ।यँहा त जसले जे गरुन उसैले जानुन छ ,,
नेपालमा त पछारि फर्केर हेर धुँवा आको छ भन्दे पुग्छ ,अब महिला फेल्फ़ डिफेन्स हुनु पर्छ भन्ने हो भने आफ्नै बाट बलात्कृत हुने गर्छन ।आफ्नै बाट अपहरण गरि मृतुको सैयामा पुगेका पिडित मार्ने थलो हो अदालत ।यसै हजारौ केस अदालतमा सयौ वर्ष बाट पेनडिङ् छन्। भने अहिले दर्ता भएका केस कहिले खोल्छ सरकारले । हजारौ दिदि बहिनि बलात्कृत भएका छन्, लाखौ आवाज उठ्दा पनि सरकार बहिरो र अन्धो छ।
बल्कि दोस्रो ब्याक्तिलाई ल्याएर दोषी ठहर गर्न खोज्छ यो निरंकुस एक तन्त्रिय सासन प्रयोग गरेको ठहर्छ। बहुमतको सरकारले गरेका क्रियाकलाप हेर्ने हो भने एक प्रतिशत पनि पोजेटिभ देखिदैन। उल्टै सरकार भन्छ, सरकार ढलाउने खेल बढेको छ ।, जनता जनार्दन भन्नुस के सरकार ढाल्न घटना घटाउनु पर्छ ?, के बलात्कृत गर्न आवस्यक छ?
ईतिहासमा न भएको सरकार छ, नत कहिले हुन्छ ,मात्र सोच- सोच बदलेर अगाडी बढ्नुस ,भ्रस्टाचार अन्त्य गर्नुस ,जनतालाई न्याय दिनुस गास, बास, कपास उपलब्ध गराउनुस ।यति पनि सक्नु हुन्न भने गर्ने लाई गर्न दिनुस, मर्ने लाई मर्न दिनुस ,यो नाटक नगर्नुस ।
सम्माननीय सरकार हजुरको दिमागमा यो कुरा जावस ,सरकारको कुर्सि जनताले फाल्छन (नोट गधा पिटेर घोडा कहिले बन्दैन) मन परे सेएर गर्नुस ,,
रंग दर्पण सम्वाददाता ,,
ओम विकल ,,