उर्जा मन्त्रिलाई २०२ किलोको मालाले स्वागत ,,
मंसिर २८, रौतहट – रौतहटको कटहरिया नगरपालिकामा उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको मालाले स्वागत गरेका छन् ।शुक्रबार यहाँ आएका उनलाई कटहरिया नगरपालिकाले १०१ किलोको र स्वर्णकार समाजले १०१ किलोको गरी २०२ किलोको माला लगाइदएिका हुन् । पुन सिञ्चाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका हुन् ।