चलचित्र ‘क्याप्टेन’को ‘रहर छ गीत रिलिज ,

चलचित्र क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको छ ।चलचित्रमा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका देख्न सकिन्छ। दर्शकले गीतलाई राम्रो प्रतिक्रिया दिएका छन् ।चलचित्र ‘करिब १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।
दिग्गज धौरालीको शब्दमा तयार भएको गीतलाई अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, छ दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । निर्माता भूवन केसी र अनमोल केसीले दर्शकलाई धन्यवाद दिएका छन् ।

चलचित्रले फुटबल खेलाडीको संघर्ष र सफलताको कथालाई उठान गरेको छ । कविराज गहतराजले यो गीतको भिडियोलाई कोरियोग्राफी गरेका हुन् । चलचित्र फागूण १७ गते रिलिज हुँदैछ ।

