surkhet

बुलबुलको टिजर रिलिज ,,

surkhet

चलचित्र बुलबुलको टिजर रिलिज भएको छ। फाल्गुन ३ गते बाट रिलिज हुने चलचित्रलाई अविरल थापा ,राजु पौडेल ,पुरुसोतम पाण्डेले निर्माण गरेका हुन् ,भने रामराजा दाहाल सहनिर्मातामा छन्।

चलचित्रले सबै भन्दा छोटो टिजर रिलिज गरेको छ ।टिजरमा नायिका स्वस्तिमा खडका र मुकुन भुसाललाई प्रस्तुत गरिएको छ। स्वस्तिमा चलचित्रमा एक ट्याम्पो चालकको भूमिकामा छिन।

Gorkha

विनोद पौडेलको निर्देशनलाई सुसन प्रजापतिले सिमाट्रोग्राफ़ि गरेका हुन्। चलचित्रमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर छ। कोशिश छेत्रीको शब्द / संगीतलाई  कविराज गहतराजले कोरियोग्राफर गरेका हुन्।

Dailekh

चलचित्रमा स्वस्तिमा खडका , मुकुन भुसाल ,जोईस पाण्डे ,लक्ष्मी बर्देवा लगाएतका कलाकार छन् ।चलचित्रमा अनिमेष सापकोटाको सम्पादन छ ।चलचित्रको टिजरले लाईसेनसको कुरालाई प्रस्तुत देखाएको देखिन्छ ।

salyan