suekhet
bheriad

गीयर बक्समा मात्र ३३ केजी सुन सहित पैसा अटाउने स्कार्पियो कार यस्तो छ , हेर्नुहोस भिडियो .

lekabesi

पुस १ , काठमान्डौ – गत माघ ९ गते दुबई हुँदै त्रिभुवन विमानस्थालमा भित्रिएको ३३ केजी सुन भारतको कोलकोता दिल्ली राजमार्गस्थित
फेला परेको छ ।सुन संगै दुई नेपालि पनि पक्राउ परेका छन्।

पक्राउ परेका नेपालि सुन तस्करमा संलग्न भएकै हुन् ।यसबारेमा त्यहाँको राजस्व अनुसन्धान विभागले कोलकातास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ।

गृहमन्त्रालयले ३३ केजी सुन र पक्राउ गरिएका दुई अभियुक्त नेपालिलाई नेपाल ल्याउने तयारि गरेको छ। स्क्रापियोको गीएर मुनि लुकायर राखीएको अवस्थामा ३३ केजी सुन र केहि पैसा फेला परेको हो ।

हेर्नुस भिडियो ,,