Simta
Simta
lekbesi

आज राष्ट्रिय झण्डा दिवस ,,

Gurvakot

पुस १ काठमाडौँ – आज राष्ट्रिय झण्डा दिवस मनाइएको छ । अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रबद्र्धन र प्रसार गर्ने उद्देश्यले आज झण्डा दिवस मनाइएको हो ।२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको बताइएको छ ।

Simta