प्रदिप रावल र विशाल चौधरीको डीएनए मिलेन अब कसको परिक्षन ,,

पुस,३ काठमाडौं – निर्मला हत्या प्रकरणमा शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रदिप रावल र विशाल चौधरीको डीएनए परीक्षणका लागि पठाएको थियो । उनीहरुले कसुर स्वीकारेको समेत दाबी गरेको जनाइएको थियो ।

तर उनिहरोको डीएनए पनि मिलेन अब सरकारको प्रहार कँहानिर हुन्छ ।त्यो भने हेर्दै जाँउ लेख्दै जाँउ ,साथै शंकास्पद मानिएका दुई जनाको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको हो ।

lekbesi

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्णराज ओझाले काठमाडौंबाट रिपोर्ट पठाइएको पुष्टि गरेका छन् ।