surkhet

माइक खोसाखोस भएपछि रोकिएको कांग्रेस बैठक ३ बजेपछि सुरु पुन: यस्तो चर्का चर्की भिडियो हेर्नुहोस ,,

surkhet

पुस ३ काठमाडौं – कांग्रेस महासमिति बैठकमा चर्का चर्की मात्र नभई हात हाला हाल सम्म पुगेको थियो। धन्न देउवाले ओ प्रकाश महत ओ प्रकाश महत भने पछि उनि ब्याक भए ।

माइक खोसा खोस भएपछि रोकिएको बैठक दिउँसो ३ बजेपछि सुरु भयो तर कुनै निस्कर्ष भने निक्लन सकेन ।नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि बैठक स्थगित भएको थियो।

महासमिति बैठक सुरु भएको चार दिनसम्म पनि पार्टीको विधान पेस नभएको भन्दै सभापति केसीले आपत्ति जनाएपछि महतले माइक खोसेका थिए। बैठक स्थल तनाब ग्रस्तका साथै धकेला धकेल सम्म भएको थियो।

Dailekh
Gorkha

हेर्नुहोस भिडियो ,

 

salyan