suekhet
bheriad

श्रृङ्खलाले फ्लिम नखेल्ने ,

lekabesi

मिस बर्ल्ड’मा भाग लिएर नेपाल आएकी श्रृङ्खला खतिवडा अब आफूले मकवानपुरमा सुरु गरेको होलपोष्टलाई पुरा गर्ने तयारीमा जुटेकी छिन् । श्रृङ्खला अगाडी भनिन धेरै मिस नेपालहरुको पहिलो गन्तव्य चलचित्र क्षेत्र नै बनिरहेको छ ।

चलचित्र क्षेत्रमा आउन चाहने मिस नेपालहरु सफल भने भएका छैनन् । पूर्व मिस नेपाल निकिता चण्डकले त आफ्नो १ बर्षे संझौता सकिएको भोलीपल्टै नयाँ चलचित्रमा संझौता गरेकी थिइन् । अहिले उनले काम गरिरहेको चलचित्र ‘रानी महल’को छायांकन रोकिएको छ ।

लोकप्रियतालाई हेरेर उनलाई चलचित्रमा अभिनय गराउने सोच धेरै निर्माताले बोकेका छन् । तर, खतिवडाले भने आफू चलचित्रमा नआउने बताइन् । उनले भनिन्,‘मलाई चलचित्रमा खासै रुची नै छैन ।

मेरो पढाई नै आर्किटेक्चर भएकाले म त्यता काम गर्छु ।’साथै श्रृङ्खलालाई अभिनय गर्न नाउने पनि बताईन र मलाई क्यामेरा अगाडी खुशी पनि मिल्दैन उनले भनिन ।उनलाई अहिले सम्म कुनै निर्माताले अफर भने गरेका छैनन् श्रृङ्खला भनिन।