surkhet

नेपाल आईडल सिजन २ बने रवि ओड ,

surkhet

पुस ६ काठमान्डौ – रवि ओड नेपाल आईडलका सिजन २ रनर अफ बनेका छन् रविले २२ लाख र गोल्डेन माइक र होन्डा कार पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बनेका छन् बरालले २० लाखको चेक पाएका छन् ।सेकेण्ड रनरअप सुमित पाठक भए भने सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।

Gorkha

थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी हुन् ।अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरेका हुन् ।

 

salyan