निर्मला प्रकरण हतारमा नतिजा निकाल्न खोज्दा कमजोरी भएको स्वीकार ,,
पुस ९ , काठमान्डौ – गत पुस १० घर बाट होमर्कको लागि निक्लेकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । सरकारले दोषीलाई कारबाही गर्ने प्रतिवादत्ता अगाडी सारेपनि अहिले सम्म कुनै पनि निकर्ष निक्लेको छैन ।
तेस्सै आज प्रहरीले पत्रकार सम्मेलन गरि आफुहरु काम गर्दा चुकेको स्वीकार गरिएको छ। हतारमा नतिजा निकाल्न खोज्दा कमजोरी भएको प्रहरी महानिरिक्षक सर्वेन्द्र खानलले स्वीकार गरेका छन् ।
उनले पत्रकार सम्मेलन मा भनेका छन् । प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले भने, प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं । आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।