surkhet

युद्धको तयारी गरौ कि ,वार्ता प्रकाण्ड ,,

surkhet

पुस ९ , बुटवल – नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर बिश्वकर्मा प्रकाण्डले आफ्नो पार्टीले युद्दको तयारी नगरेपनि वार्ता गर्न चाहेको जानकारी गरेको छ। प्रकाण्डले भने हामि सरकार तरफ लचिलो हुँदा पनि हामि प्रति कुनै हेर देख छैन। यसको लागि हामीले के गर्न पर्यो ? उनले भने ।

बाहिर युद्दको तयारि गरेको भनेर भ्रम’ छरिएको गलत हो, क्रान्तिकारी पत्रकार संगठनले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले बन्दु देखाए त्यस विरुद्ध उत्रिने चेतावनी दिए ।सरकारद्वारा गठिन वार्ता समितिसँग वार्ता गर्न तयार रहेका छौ तर वार्ता राजनीतिक दलको हैसियतमा हुनुपर्ने उनको अडान छ ।

Gorkha

तर सरकारले बन्दुक देखाए त्यसको प्रतिवादमा उत्रिन्छौँ,’ उनले भने । बहुमत सहित सरकारमा गए पनि जनताका अपेक्षा अनुरुप काम गर्न नसकेको सरकार आफ्नै कारणले धेरै दिन टिक्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

Dailekh

वर्तमान सरकार अरु कसैका कारणले नभइ आफ्नै पार्टीका नेताहरुका कारण कमजोर हुँदै गइरहेको जिकिर नेता प्रकाण्डले गरे । बहुमतयुक्त सरकारका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई व्यवस्थापन गर्न नसक्नु नै सरकार कमजोर भएको संकेतको रुपमा अथ्र्याएका छन् ।

सत्तारुद्ध नेकपा (नेकपा) भन्दा हामी बलियो शक्ति हौँ, दलकै हैसियतमा वार्ता समितिसँग छलफल गर्न तयार छौँ, उनले भने । पूर्वमन्त्री समेत रहेका नेता प्रकाण्डले सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन गारो भइसकेको पनि उनले बताय ।

salyan